Our Services

आधुनिक प्रविधिले माछापालन गर्न सरसल्लाह

नि:शुल्क पोखरीको पानी जाँच

माछाको गुणस्तरीय भुराका लागि सहजीकरण

नि:शुल्क माछा पालन सम्बन्धि तालिम तथा कृषक अन्तरक्रिया कार्यक्रम

माछाको बजारीकरणमा सहयोग